Shikhar Insurance
National Life

लगानीकर्ताले गभर्नर अधिकारीलाई बुझाए १९ बुँदे मागसहितको ज्ञापनपत्र

सिंहदरबार संवाददाता
२०७९ असार ५, आईतवार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्दोलनरत लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार नेपाल राष्ट्र बैंक घराउ गर्न पुगेका लगानीकर्ताले १९ बुँदे माग समावेश गरेर गर्भनर अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

लगानीकर्ताहरु सेयर बजार सुधारको माग गर्दै जेठ २४ गतेदेखि आन्दोलनरत छन् । आन्दोलतरत मध्येबाट तिलक कोइराला नेपाल धितोपत्र बोर्ड अगाडि आमरन अनसनमा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्