काठमाडौं । पत्रकार तथा ग्यालेक्सी फोरके टिभीका प्रबन्ध निर्देशक रवी लामिछानेले टेलिभिजन छाडेका हुन् । प्रतिनिधि सभाको चुनाव लड्न लामिछानेले पत्रकारिता छाडेको बताइएको छ ।
लामिछानेले सांसदको चुनावमा उठ्ने तयारी गरेका थिए । ग्यालेक्सी स्थापना हुनुभन्दा अगाडिदेखि नै लागिपरेका लामिछानेले नै टेलिभिजनका लागि स्रोत जुटाएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्