काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकमा सिईओ र सचिव नियुक्त गरिएको छ । बैंकको संचालक समितिको जेठ ३१ गते बसेको बैठकले कार्यकारी अधिकृत पदमा हरि बहादुर बुढाथोकी र सचिवमा सुशिल पौडेललाई नियक्त गरेको हो ।
उमेश कुमार आचार्यको यहि जेठ ३१ गते देखि ४ वर्षको कार्यकाल समाप्त भएको हुँदा सोहि पदमा बुढाथोकीलाई नियुक्त गरिएको हो । सिईओ बुढाथोकी र सचिव पौडेलको कार्यकाल आज ( असार १ गते) देखि सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्