Shikhar Insurance
National Life

नेरुडे लघुवित्तको १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३०, सोमबार १८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ । संस्थाको २१.४८७६ प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो ।

नेरुडेको १० लाख ६१ हजार २ सय २४ दशमलव २६ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्