Shikhar Insurance
National Life

सिसडोल–बञ्चरेबासीसँग १८ बुँदे सम्झौता, आजबाटै फोहोर उठ्ने तर राती मात्रै

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार ०९:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत सिसडोल–बञ्चरेबासीबीच १८ बुँदे सम्झौता भएको छ । सम्झौतासँगै अब काठमाडौंको फोहोर उठाउन सुरु हुनेछ ।

हमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह,  उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका – १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ बलामी, ककनी गाउँपालिका – २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका – १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका – ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार राती मात्रै फोहोर बोक्ने सवारी साधनहरु ल्याण्डफिल साइट जान पाउनेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्