काठमाडौं । सेयर बजारको समस्या समाधान गर्न ४ सदस्यिय सुझाव समिति गठन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आजमात्रै यस्तो समिति बनाएको जानकारी दिए ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले संयोजन गर्ने समितिमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि हुनेछन् भने सदस्य सचिव बोर्डकै एकजना रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्