काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमार्फत् अंगिकार गरिएको नीतिले पुँजी बजारमा समस्या परेको विषयमा आफू जानकार रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवमा मन्त्री शर्माले मौद्रिक नीतिमाथिका गुनासोहरू यथोचित सम्बोधन गर्नुपर्ने बताए ।
शर्माले ती गुनासो सम्बोधन गरेर पुँजीबजार विकासका लागि सहजीकरण गर्ने उद्घोष पनि गरे ।
प्रतिक्रिया दिनुहोस्