Shikhar Insurance
National Life

चौतर्फी बिरोधपछि दुई दिन बिदा दिने निर्णय फिर्ता, अबदेखि शनिबारमात्र सार्वजनिक बिदा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २३, सोमबार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

अब फेरि शनिबारमात्र बिदा हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुई दिन सार्वजनिक बिदा दिने निर्णयले काम गरेन, फिर्ता लिने ‘मुड’मा सरकार

‘अर्थतन्त्रलाई नपच्ने निर्णय’ भन्दै २ दिन बिदा फिर्ता लिन सर्वत्र दबाब, शुक्रबार समीक्षा वैठक (टिप्पणीहरू)

‘२ दिने बिदा खारेज हुनुपर्छ, खासमा त शुक्रबार पनि पुरै दिन काम गर्नुपर्छ’

 

GBIME

प्रतिक्रिया दिनुहोस्