Shikhar Insurance
National Life

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २३, सोमबार १८:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको ४० प्रतिशत अर्थात् ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्