Shikhar Insurance
National Life

 प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, यी कम्पनीको मूल्य वृद्धि

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २३, सोमबार ११:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताको पहिलो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से ०.८९ अंकले बढेर २,०७९.५९ को विन्दुमा आएको हो ।

प्रिओपन सेसनमा १० कम्पनीको १५ सय कित्ता सेयर ५ लाख ८ हजार रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रिओपन सेसनमा कारोबारमा आएका ५ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको घटेको छ । प्रिओपन सेसनमा अरुण भ्याली हाइड्रो पावर, अरुण काबेली पावर, एचआईडीसीएल, ज्योती विकास बैंक र प्रोगेसिभ फइनान्स कम्पनीको सेयर मूल्य बढेको छ भने जाल्पा सामुदायिक लघुवित्त,  मध्ये भोटेकोशी जलविद्युत कम्पनी र साहस ऊर्जा कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्