Shikhar Insurance
National Life

आँखुखोलाको साधारण सभा असार १२ गते, छैन लाभांशको प्रस्ताव

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १२:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले असार १२ गते २ वर्षको वार्षिक साधारणसभा बस्ने भएको छ । कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले कम्पनीले साधारण सभा बोलाएको हो ।

कम्पनीको आ.व २०७६/०७७ र २०७७/०७८ को संयूक्त्त वार्षिक सभा प्रयोजनका लागि बुक क्लोज मिति जेठ २७ गते रहेको छ । अर्थात् जेठ २६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । सभामा कुनै पनि प्रकारको नगद लाभांश/बोनस वा हकप्रद सेयरको प्रस्ताव राखिएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्