Shikhar Insurance
National Life

यी हुन् बीओकेको ३२ सय कित्ता संस्थापक सेयर किन्ने व्यक्ति

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १२:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक अफ काठमाण्डूमा दशरथलाल श्रेष्ठको नाममा रहेको संस्थापक सेयर सञ्चित कृष्ण श्रेष्ठले किन्ने भएका छन् । बैंकको संचालक समितिको बैठकले खरिदबिक्रीका लागि स्वीकृती दिएको हो ।

दशरथलालको नाममा रहेको ३,२०० कित्ता संस्थापक सेयर सञ्चितकृष्णले खरिद गर्न लागेका हुन् । उनले प्रतिकित्ता १८५ रुपैयाँमा किन्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्