काठमाडौं । दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएका छन् । सपोर्ट लघुवित्तको ३० प्रतिशत र नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सपोर्टका १ लाख ९८ हजार कित्ता र नेकोका २२ लाख ८२ हजार ४५०.६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्