Shikhar Insurance
National Life

अर्थमन्त्रीले घरजग्गा कारोबारलाई पनि निमोठे, पुँजीगत लाभकर दोब्बरले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार २१:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले घरजग्गा कारोबारको पुँजीगत लाभकर बढाएको छ । आर्थिक ऐन, २०७९ मार्फत ५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरिएको हो यसअघि ५ वर्षभन्दा कम स्वामित्व भएको सम्पत्ती बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो ।

यसैगरी ५ वर्षभन्दा बढी स्वामित्व भएको घर जग्गा बिक्री गर्दा अबदेखि ५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । विगतमा यस्तो सम्पत्ति बिक्री गर्ला २.५ प्रतिशतमात्र पुँजीगत लाभकर तिर्नुपर्थ्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्