काठमाडौं । अब नेपाली बजारमा मोबाइलको मुल्य बढ्ने भएको छ । सरकारले मोबाइलमा अन्तःशुल्क दोब्बरले बढाएसँगै मूल्य समेत बढ्ने भएको हो ।
सरकारले आर्थिक ऐन, २०७९ मार्फत् ६०० डलरभन्दा बढी मूल्यको मोबाइलमा २.५ प्रतिशत लाग्दै आएको अन्तःशुल्क ५ प्रतिशत कायम गरेको छ । पछिल्लाे समय मोबाइल आयात बढ्दै गए पछि सरकारले मोबाइलको अन्तशुल्क वृद्धि गरेको हो ।
प्रतिक्रिया दिनुहोस्