काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन् ।
बजेट भाषणको अन्तिममा अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा मृल्य घटाउने प्रतिवद्धता व्यक्त गरे । यो उनको मौखिक प्रतिबद्धता मात्र हो । पेट्रोलियम पदार्थको मूल्यबारे बजेटमा कुने व्यवस्था छैन । उल्टै ग्यासमा दिँदै आएको अनुदान क्रमशः हटाउँदै लैजाने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्