Shikhar Insurance
National Life

बजेट उद्योग मैत्री छः पशुपति मुरारका

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १९:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बजेट उद्योग मैत्री रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुनिसकेपछि सिंहदरबारलाई प्रक्रिया दिँदै महासंघका पूर्व अध्यक्ष मुरारकाले बजेटलाई उद्योग मैत्री भनेका हुन् ।

‘बजेटले उद्योग क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ, निर्यात बढाउने पनि भनेको छ, समग्रमा बजेट राम्रै छ ।’, अध्यक्ष मुरारकाले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उद्योगहरुका लागि जग्गाको हदबन्दी हटाउनु, १० करोडसम्मको विदेशी लगानी स्वचालित प्रणालीमा ल्याउनु, लाइसेन्समा सहजता दिनु लगायतका विषय बजेटमा समेटिनु सकारात्मक भएको पनि उनले बताए । यद्यपी भन्सारका दरहरु बढाएको र घटाएको विषय आर्थिक ऐन हेरेपछि मात्रै थाहा हुने पनि उनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्