Shikhar Insurance
National Life

नेपालमै कार एसेम्बल गर्ने उद्योगलाई ५० प्रतिशत अन्तशुल्क र २५ प्रतिशत भन्सार छुट

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपालमै चार पाँग्रे सवारी साधन उत्पादन गर्ने उद्योगहरुलाई भारी कर छुट दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले नेपालमै एसेम्बल राख्ने फोर ह्विलर उद्योगलाई अन्तशुल्कमा ५० प्रतिशत र भन्सार महशुलमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेका हुन् ।

हाल नेपालमा टु ह्विलर अर्थात मोटर साइकलको एसेम्बल भैरहेको छ । बजाज र टिभिएसका केहि मोडलका मोटरसाइकलहरु नेपालमै एसेम्बल हुने गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्