काठमाडौं । ३ वर्षभित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानी र राष्ट्रिय राजधानीसँग जोडिने भएको छ । ५ सय किमि यस्तो सडक बनाउन ५ अर्ब विनियोजन गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्