काठमाडौं । काठमाडौंबाट चितवन १ घन्टामै पुग्ने व्यवस्था गरिने भएको छ । अब द्रुतमार्ग बनाएर यो यात्रा छोटो बनाइने भएको हो ।
यस्तै मिर्चैयाबाट लुक्लासम्म फास्टट्रयाक बनाइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्