Shikhar Insurance
National Life

१० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सकारले सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संद्यीय संसदमा प्रस्तुत गर्दै पर्यटन क्षेत्रको विकासको लागि उक्त रकम विनियोजन गरिएको बताएका हुन् ।

उनले नेपालको संस्कृति तथा सभ्यताको प्रवर्धन गर्दै आगामी आर्थिक वर्षमा १० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्