Shikhar Insurance
National Life

अब देशका सबै परिवारले एउटा-एउटा विद्युतीय चुलो पाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । स्थानीय तह मार्फत एक परिवार एक विद्युतीय चुलो वितरण गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्