Shikhar Insurance
National Life

रुग्ण उद्योगको सम्पत्ति बेच्ने बाटो खुला

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योगको नाममा रहेको जग्गा बिक्री सम्बन्धी विवादस्पद विषयलाई सरकारले नयाँ बजेटमार्फत फुकुवा गरेको छ । नयाँ व्यवस्था अन्तर्गत अब टाट पल्टिएका उद्योग, व्यवसाय वा प्रतिस्ठानको नाममा रहेको जग्गा बिक्री गर्न पाइनेछ । उद्योगले उक्त जग्गा धितो राखी ऋण लिन, टाट पल्टिए सरकारी राजश्व तथा बैंकको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था बजेटले गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्