काठमाडौं । अब ६८ वर्षमै वृद्धभत्ता खान पाइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्