Shikhar Insurance
National Life

आर्थिक वर्ष २०७९/८० को बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि१७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ७ खर्ब ५३अर्ब ४० करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७९/०८० को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४खर्ब (२४ प्रतिशत) बजेट विनियोजन गरेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्