काठमाडौं । गरिबलाई खाद्य सुरक्षा परिचय पत्र व्यवस्था गरिने भएको छ । उनीहरुलाई सहुलियत पसलबाट सुपथ मूल्यमा खाद्यान्न दिइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्