Shikhar Insurance
National Life

उत्पादन लागत घटाउन कर प्रणालीमा व्यापक सुधार गर्छाैः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले उद्योगहरुको उत्पादन लागत घटाउन कानुन तथा कर प्रणालीमा व्यापक सुधार ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी क्षेत्रको माग बमोजिम कानुन र कर प्रणालीमा सुधार गर्ने बताएका हुन् ।

मन्त्री शर्माले बजेटमा उद्योगहरुको उत्पादन लागत घटाउने र बिभिन्न देशहरुसँग दोहोरो कर मुक्ति सम्झौता गर्ने व्यवस्था पनि गरेका छन् । धेरै विदेशी लगानी भित्र्याउन सहजीकरण गर्ने नेपाली व्यवसायीलाई सम्मान गर्ने व्यवस्था पनि बजेटमा गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्