Shikhar Insurance
National Life

जग्गाको हदम्याद हट्यो, १० करोड एफडीआई स्वचालित प्रणालीबाटै

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले औद्योगीक क्षेत्रका लागि जग्गाको हदम्याद हटाएको छ । आगामी आवको बजेट मार्फत सरकारले औद्योगीक प्रयोजनका लागि जग्गाको हदम्याद हटाउने व्यवस्था अघि सारेको हो । त्यस्तै, १० करोड रुपैयासम्मका विदेशी लगानीहरु पनि स्वचालित प्रणालीबाटै स्वीकृत हुने व्यवस्था गर्ने पनि सरकारले भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्