Shikhar Insurance
National Life

निजी जग्गामा रहेका रुख कृषि बाली सरह ओसार पसार गर्न पाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले निजी जग्गामा रहेका रुख कृषि बाली सरह ओसार पसार गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्