Shikhar Insurance
National Life

एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । घर जग्गा मूल्यांकन प्रणलीलाई व्यवहारिक बनाई एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गरिने भएको छ । सबै सरोकारवालाले यसैलाई प्रयोगमा ल्याउने व्यवस्था गरिने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्