Shikhar Insurance
National Life

बजेटमा केबलकार र बिमानस्थल

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । बिरेठाँटी-मुक्तिनाथ केवल कार सञ्चालनका लागि निजी क्षेत्रसँग सहजीकरण गरिने भएको छ । डडेल्धुरा बलेवा दाङ र टीकापुर विमानस्थलको स्तरोन्नति गरिने भएको छ ।

सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल बनाउन सम्भाव्यता अध्ययन पनि गरिने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्