काठमाडौं । सरकारले पर्यटन पूर्वाधारका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्