Shikhar Insurance
National Life

उद्योगहरुका लागि ५० वर्षसम्म जग्गा लिजमा दिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले उद्योगहरुका लागि ५० वर्षसम्म जग्गा लिजमा दिने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्