Shikhar Insurance
National Life

औद्योगिक पूर्वाधार तयार गर्न ३ अर्ब ७९ करोड रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले औद्योगिक पूर्वाधार तयार गर्न ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्