Shikhar Insurance
National Life

लघुवित्त कोष स्थापना गरी कृषि कर्जा घरदैलोमै ५ खर्ब रुपैयाँ बराबरको कर्जा उपलब्ध गराइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । किसानहरूलाई आवश्यक पर्ने कृषि कर्जा घरदैलोमै उपलब्ध गराउन ५ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गर्न एउटा लघुवित्त कोष स्थापना गरिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्