Shikhar Insurance
National Life

खाद्यान्न आयात ३० प्रतिशतले कम गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । आगामी आव खाद्यान्न आयात ३० प्रतिशतले कम गरिने भएको छ ।  सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्