Shikhar Insurance
National Life

मन्त्रिपरिषदले पास गर्यो बजेट, कर्मचारीको तलब र वृद्ध भत्ता बढ्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १५:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९।८० को बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।

नयाँ बजेटमा कर्मचारीको तलब बढ्ने, वृद्ध भत्ता बढ्ने, आयकरको सिमा बढ्ने लगायतको व्यवस्था रहेका छन् । संसदमा बजेट प्रस्तुत गर्न प्रधानमन्त्री, अर्थमन्त्रीसहित सम्पूर्ण मन्त्रीहरु नयाँ बानेश्वरस्थित संसद भवन तर्फ जाँदै छन् । ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संसदमा नयाँ बजेट पेश गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्