काठमाडौं । सरकारले विज्ञ सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलीजेन्स’ ब्यूरो गठन गर्ने भएको छ । अन्तर्राष्ट्रिय व्यापारको सूचना संकलन, त्यसै अनुसारको सरकारी नीति निर्माण लगायतमा सरकारलाई सघाउने गरी यस्तो ब्यूरो गठन गर्न लागिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्