Shikhar Insurance
National Life

सुकुम्वासीले २ वर्षभित्र लालपुर्जा पाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १६:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले २ वर्षभित्र भूमीहीनको समस्या समाधान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जग्गा नभएकालाई लालपुर्जा दिने बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्