Shikhar Insurance
National Life

पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका परियोजनाले बजेट नपाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १६:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका परियोजनामा बजेट नदिइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्