Shikhar Insurance
National Life

विदेशी लगानी भित्र्याउन स्वचालित रुट प्रणाली अवलम्बन गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । विदेशी लगानी भित्र्याउन सरकारले स्वचालित रुट प्रणाली अवलम्बन गर्ने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्