Shikhar Insurance
National Life

इन्धनको भाउ बढेसँगै हवाइ भाडादर पनि बढ्यो, काठमाडौंबाट धनगढी पुग्न साढे १५ हजार

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १८:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि हवाई भाडा समेत बढेको हो ।
वायुसेवा सञ्चालक संघका अनुसार बढेको भाडादर बुधबारबाट लागु हुनेछ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीको रुट काठमाडौं–धनगढीका भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ ।

यसैगरी माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७६५ रुपैयाँ पुगेको छ ।

कहाँ पुग्न कति ?

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्