Shikhar Insurance
National Life

प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सुधार

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ९, सोमबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सुधार आएको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.१७ अंकले बढेर २२४१.२६ को विन्दुमा आएको हो ।

यसैगरि प्रि ओपन सेसनमा १५ स्क्रिप्टका ३२१ कित्ता सेयर १ लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार रकमको आधारमा आइसीएफसी फाइन्नास शिर्ष स्थानमा रह्रयो । यस कम्पनीको ४५ हजार रुपैयाँ बाराबरको सेयर कारोबार भए ।

यस दिन प्रि ओपन सेसनमा कारोबारमा आएका ९ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रह्रयो ।

प्रि ओपन सेसनमा  ग्वलोबाल आइएमीको सेयर मूल्य  २ प्रतिशतले बढेको छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्