काठमाडौं । स्थानीय तहले गर्ने निर्यणहरू विवाद र आश्चर्यको विषय बन्दै आएका छन् । यसै परिवेशमा दैलेखको नारायण नगरपालिकामा पनि अचम्मको निर्णय गरिएको छ ।
नारायण नगरपालिका–१ ले कोही नागरिको मृत्यु भएमा मृतकका परिवारलाई १५ हजार रूपैयाँ सहयोग दिने निर्णय गरेको छ । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिको पहिलो वैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्