काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न. ४ मा बाट नेकपा (एकीकृत समाजवादी)का सुर्य नारायण यादव विजय भएका छन् । पुर्व सिचाइ मन्त्री उमेश यादव, जसपा मधेस प्रदेश सचिव दिनेश यादव, रेणु यादवका स्वकीय सचीव अशोक यादव र नेपाली काँग्रेसका नेता राम कुमार यादव समेतको वडामा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार शम्भु नारायण खङ्ग लाई हराउँदै नेकपा एसका उम्मेदवार विजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्