Shikhar Insurance
National Life

प्राइम लाइफको २७ लाख संस्थापक सेयर पब्लिकमा बद्लियो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर पब्लिकमा बद्लिएको छ । कम्पनीले आफ्नो सेयर संरचना परिवर्तन गरेको हो ।

संस्थाको २७ लाख ७९ हजार ६१५.५८ कित्ता संस्थापक सेयर पब्लिकमा परिवर्तन भएको हो । अब कम्पनिमा ६० प्रतिशत संस्थापक सेयर र बाकीं ४० प्रतिशत पब्लिक सेयर भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्