Shikhar Insurance
National Life

डलर हालसम्मकै महङ्गो, एक डलर बराबर १२५ रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली मुद्रा हालसम्मकै कमजोर भएको छ । भारतीय मुद्रा अबमूल्यन भएपछि नेपाली मुद्राको तुलानामा डलर निकै महंगो बनेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनियम दर अनुसार सर्वसाधारणले एक अमेरिकी डलर किन्न १२४ रुपैयाँ ६७ पैसा तिर्नुपर्नेछ । यस्तै राष्ट्र बैंकले एक अमेरिकी डलर १२४ रुपैयाँ ७ पैसा तिरेर किन्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्