Shikhar Insurance
National Life

प्रिओपनमा बढ्यो नेप्से, ४ कम्पनीको सेयर मूल्य बढे

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार ११:१०
Hyundai
NCELL
NIMB

काठकाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक ०.५८ अंकले बढेको छ । शुक्रबार कारोबार खुल्नु अघि नेप्से बढेर २२५१.४९ को विन्दुमा पुगेको हो ।

शुक्रबार प्रिओपन सेसनमा ५ स्क्रिप्टको ५० कित्ता सेयर १९ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस दिन प्रिओपन सेसनमा कारोबारमा आएका ४ कम्पनीको सेयर मूल्य बढ्दा १ कम्पनीको सेयर मूल्य घटेको छ । यूनाइटेड इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स र सानिमा बैंकको सेयर मूल्य बढ्दा तेह्रथुम पावर कम्पनीको भने घटेको हो ।

कारोबारको आधारमा तेह्रथुम पावर कम्पनी शीर्ष स्थानमा रह्रयो ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्