Shikhar Insurance
National Life

काठमाडौं जिल्ला प्रशासनले गर्‍यो कडा निर्णय, अब बिदाको दिन सरकारी गाडि चलाउन नपाइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंमा अबदेखि सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेतो नम्बर प्लेटका सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

सरकारी सवारी चलाउन अत्यावश्यक भए जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास आवश्यक हुनेछ । पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न प्रशासनले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्