काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट अधिवेशनको पहिलो दिनबाटै संसदमा अवरोध गर्ने भएको छ । विगतका संसद वैठकमा नाराबाजी सहित अवरोध गरेको एमालेले सो क्रमलाई मंगलबार पनि जारी राख्ने भएको हो ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अवरोध खोल्नेबारे अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताए ।
फाइल तस्बिर
प्रतिक्रिया दिनुहोस्